अमेरिकी दुताबास भन्छ- नेपालीलाई आफ्नै देशमा बस्न सक्ने बनाउन प्रयत्नशील छौं बुधबार १ साउन २०८२ ०३:२६ PM काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले नेपाल सरकारसँगको सहकार्य गर्दै अमेरिकाले नेपाली नागरिकलाई नेपालमै बस्नसक्ने वातावरण बनाउन प्रयत्नशील रहेको बताए...