अमेरिकी बन्द खोल्ने प्रस्ताव सिनेटबाट पारित सोमबार २५ कात्तिक २०८२ १०:५० AM काठमाडौँ । अमेरिकी सिनेटरहरूले देशको इतिहासमा सबैभन्दा लामो सरकारी बन्द अन्त्य गर्न सक्ने सम्झौतालाई अनुमोदन गरेका छन् । डेमोक्र्याटिक सांसदहरूको समूहले...