अमेरिकी निर्वाचनमा मतदाता कार्ड अनिवार्य गर्ने तयारीमा ट्रम्प आइतबार १५ भदौ २०८२ ०१:११ PM काठमाडौँ । अमेरिकी राष्ट्रपति ट्रम्पले एक कार्यकारी आदेश जारी गरेर मतदाताले मतदान गर्नुअघि मतदाता कार्ड देखाउनुपर्ने बताएका छन् । उनले गम्भीर बिरामी मतदाता र...