बलिवुडका चर्चित अभिनेता अच्युत पोतदारको निधन मङ्गलबार ३ भदौ २०८२ ११:३२ AM काठमाडौँ । बलिवुडका चर्चित अभिनेता अच्युत पोतदारको ९१ वर्षको उमेरमा निधन भएको छ । हिन्दी सिनेमाहरुमा सहायक भूमिकाका लागि प्रसिद्ध पोतदारको गएराती मुम्बई...