आर्यन खानको शो 'द ब्याड्स अफ बलिउड' को पहिलो झलक सार्बजनिक आइतबार १ भदौ २०८२ ०८:२८ PM काठमाडौँ । बलिउडका किंग खान अर्थात् शाहरुख खानका जेठा छोरा आर्यन खान अब बलिउडमा प्रवेश गर्न तयार छन् । तर, आर्यनले आफ्नो बुबा जस्तै अभिनेताको रूपमा होइन तर न...