३१औं पटक सगरमाथाको शिखरमा पुगे कामिरिता, गरे पुरानो रेकर्ड ब्रेक मङ्गलबार १४ जेठ २०८२ १०:५८ AM काठमाडौं। विश्व प्रसिद्ध सगरमाथा आरोही कामीरिता शेर्पाले आफ्नो पुरानो रेकर्ड ब्रेक गरेका छन्। आज मंगलबार बिहान आरोहण गरेर उनले यसअघि बनाएको आफ्नै रेकर्ड तोडे...