सरकारले अझै सुनेन नर्सका माग, आजपनि दुई घण्टा प्रदर्शन शुक्रबार १५ कात्तिक २०८२ १२:२३ PM काठमाडौं । सरकारी ऐनले व्यवस्था गरे अनुसारको पारिश्रमिक भत्ता र सेवा–सुविधाको माग राख्दै आन्दोलित नर्सहरुको आन्दोलन जारी रहेको छ । शुक्रबार पनि नर्सहरु...