आज विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइदै
- बिहीबार १६ असोज २०८२ ०९:०१ AM
काठमाडौं। बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै...