आज खग्रास चन्द्रग्रहण लाग्दै आइतबार २२ भदौ २०८२ ०७:३७ AM काठमाडौं । आज खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । ग्रहण राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने र राति ११: ५...