आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेट-पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो खेल खेल्दै नेपाल आइतबार २६ माघ २०८२ १०:०७ AM काठमाडौं। आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आईसीसी...