×

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर

images

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (१५ असार २०८०, शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। शुक्रबार अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ छ भने बिक्री दर १३१ रुपैयाँ ६० पैसा निर्धारण भएको छ।

रो १ को खरिद दर १४३ रुपैयाँ ०८ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ ७३ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६५ रुपैयाँ ७९ पैसा छ भने बिक्री दर १६६ रुपैयाँ ५५ पैसा छ। अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ८३ पैसा छ भने बिक्री दर ८७ रुपैयाँ २२ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ८० पैसा छ भने बिक्री दर ९९ रुपैयाँ २५ पैसा छ।

शुक्रबार​ १५ असार २०८० १०:४९ AM मा प्रकाशित

प्रतिक्रिया