काठमाडौं । सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ ।
उद्धारको लागि गएको हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ । हेलिकप्टरमा यात्रु नरहेको र पाइलट विवेक खड्का सकुशल रहेका छन् ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया