×

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ४ सय रुपैयाँ

images

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ४ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ७० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

बिहीबार १४ असार २०८० ०२:३८ PM मा प्रकाशित

प्रतिक्रिया