×

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे चयन

images

कास्की। नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे चयन भएका छन् । प्रतिस्पर्धी भोजराज अर्याललाई हराउँदै विजयी भएका पाण्डेले १८ मत प्राप्त गरेका छन् भने भोजराजले ८ मत प्राप्त गरे ।


प्रदेशसभा सदस्य कल्पना तिवारीका अनुसार १ मत बदर भएको थियो । लामो छलफलमा सर्वसम्मत नेता चयनमा सहमति नभएपछि बुधबार दिउँसो ३ देखि ४ बजेटसम्म मतदान गरिएको थियो ।

बुधबार १३ पुस २०७९ ०४:४२ PM मा प्रकाशित

प्रतिक्रिया