×

लम्साल र श्रेष्ठलाई पुरस्कार

images

काठमाडौं । यस वर्षको मदन पुरस्कार डा.नवराज लम्सालको पुस्तक ‘अग्नि’ ले पाएको छ।  

पुस्तक अग्निलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए।  

यस्तै यो वर्षको जगदम्बा-श्री बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक  दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय गुठीले गरेको छ।  

दुवै पुरस्कारको राशी जनही चार लाख रुपियाँ छ।  यी पुरस्कार घटस्थापनाको दिन प्रदान गरिनेछ।  

आइतबार​ १२ भदौ २०७९ ०८:४८ AM मा प्रकाशित

प्रतिक्रिया