×

चलचित्र ‘अन्तिम संस्कार’ को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति समेत सार्वजनिक

images


काठमाडौं । प्रदीप शाही निर्देशित चलचित्र ‘अन्तिम संस्कार’ को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति समेत सार्वजनिक भएको छ ।

चलचित्रको प्रर्दशन मिति असार ८ गतेका लागि तय गरेको छ ।फस्टलुकमा चलचित्रका मुख्य कलाकार विजय लामा, दिया पुन, रेश्मा घिमिरे र एवनराज उप्रेती लगायत

देखिएका छन् ।चलचित्रमा विजय , दिया , एवनराज रेश्माको अलवा त्रिचन्द्र राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ्ग शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी,

आईशा तामाङ, सुरज खालिङ लगायतको अभिनय रहेको छ ।साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको चलचित्रको कार्यकारी निर्माता

भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रविन्द्र श्रेष्ठ हुन् ।‘मर्डर मिस्ट्रि’ कथामा आधारित भएर बनेको चलचित्रमा विनोद सुवेदी क्षितिज निर्माता रहेका 

शुक्रबार​ १५ बैशाख २०८० ०६:१८ PM मा प्रकाशित

प्रतिक्रिया