×

आजको मौसम-- पहाडी भूभाग बाहेक मुलुकभर मौसम सफा रहने 

images


काठमाडौं । आज(सोमवार) मुलुकभरको मौसम सामान्यतया सफा रहनेछ ।

मुलुकको पहाडी भूभागमा भने सामान्य बदली रहेनेछ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै,

मुलुकका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा पनि मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना छ ।  सोमवार राती कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । मुलुकको बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । कोशी र गण्डकी  प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा  मेघ गर्जनस

सोमबार १३ चैत २०७९ १०:५५ AM मा प्रकाशित

प्रतिक्रिया