×

सुन आज १४ सय रुपैयाँले घट्यो

images

काठमाण्डाै ।  सुनको भाउ आज फेरि घटेको छ ।

सुनकाे भाउ तोलामा १४ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । 

आइतबार​ १५ फागुन २०७८ ११:५६ AM मा प्रकाशित

प्रतिक्रिया