×

अभिनेता पल शाह आइतबार प्रहरीसमक्ष हाजिर हुने

images

काठमाडौं । अभिनेता पल शाह आइतबार प्रहरीसमक्ष हाजिर हुने भएका छन् । उनले सामाजिक सञ्जालबाट आफू प्रहरीसमक्ष हाजिर हुन लागेको जानकारी दिएका छन् ।

पलले आफूले घरको व्यवहार मिलाउनु पर्ने भएकाले, चलचित्रको रिलिजको समयमा समस्या नहोस् भनेर र स्वास्थ्य अवस्था बिग्रिएका कारण केही दिन प्रहरीसमक्ष जान नपाएको भन्दै माफी पनि मागेका छन् ।

आइतबार​ १५ फागुन २०७८ ११:२९ AM मा प्रकाशित

प्रतिक्रिया