×

शस्त्र परित्याग दिवस उद्घाटन

images


नगदेश बौद्ध समूह र बौद्ध ल्यायम्ह पुचः नगदेशको आयोजनामा  बुधबार सम्राट अशोकले शस्त्र परित्याग गरी शान्तिपूर्ण जीवनयापन गरेको गुणानुस्मरणमा २२८५औँ शस्त्र परित्याग दिवस कार्यक्रमको उद्घघाटन गर्दै मध्यपुर थिमि नपाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ ।

बुधबार ८ कात्तिक २०८० ०४:२४ PM मा प्रकाशित

प्रतिक्रिया