काठमाडौ । रुकुम पश्चिममा माओवादीका जनार्दन शर्मा भारी मतान्तरले अगाडि छन् । हालसम्म गणना भएको मतमध्ये शर्माकाे पक्षमा ४ हजार १० मत आएकाे छ भने उनकाे प्रतिस्पर्धी एमालेका नन्दराम देवकाेटाकाे १ हजार ५९४ मत मात्रै छ ।
स्वतन्त्र उम्मेदवार तारक केसीले ३९० मत प्राप्त गरेको छन् ।
प्रतिक्रिया