×

सुर्खेत २ (१) मा नेकपा एमालेका कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेललाई २६ मतले सुरुवाती अग्रता

images

काठमाडौ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (१) मा नेकपा एमालेका कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेललाई सुरुवाती अग्रता मिलेको छ । 

अहिलेसम्म गणना भएको ४ हजार ५४८ मत मध्ये कँडेल २६ मतले अगाडि छन् । उनले एक हजार ९३७ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कालिप्रसाद शाक्यले १ हजार ९११ मत पाएका छन् । 


प्रदेश राजधानी समेत भएको यो क्षेत्रलाई आम चासोका रुपमा हेरिएको छ ।

मङ्गलबार ६ मंसिर २०७९ ०४:३० PM मा प्रकाशित

प्रतिक्रिया