काठमाडौ । झापा क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार एकराज कार्की निर्वाचित भएका छन् ।
उनले सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेललाई १२ हजार ६३० मतान्तरले पराजित गरे । राप्रपासँग चुनावी तालमेल गरेका कार्कीले कार्कीले १८ हजार ७३१ मत ल्याउँदा पोखरेलले ६ हजार १०१ मत पाए ।
प्रतिक्रिया