बुधबार, माघ २३ २०८१ ०९:५४ AM
गोरखा १ (क) मा नेकपा माओवादीका कृष्ण धिताल विजयी भएका छन् । उनले एमालेका सुरेन्द्र थापालाई पराजित गरेका हुन् । धितालले १४ हजार २ सय ७६ मत ल्याउँदा थापाले ८ हजार ८ सय २ मत पाएका पाए ।
प्रतिक्रिया