×

अमेरिका : कम्तीमा १० जनाको मृत्यु

images

 काठमाडौ ।  अमेरिकाको भर्जिनिया राज्यको वालमार्ट स्टोरमा एक व्यक्तिले गोली चलाएका छन् ।

यस गोलीबारीमा हालसम्म कम्तीमा १० जनाको मृत्यु भइसकेको छ ।


महानगरीय प्रहरीले ट्विट गर्दै यसबारे जानकारी दिएको हो ।


चेसापेक प्रहरीले एक विज्ञप्तिमा लेखेको छ, ‘हामी पुष्टि गर्छौं कि एक बन्दुकधारीले एउटै सर्कल इलाकामा गोली चलाएको छ । 

बुधबार ७ मंसिर २०७९ ११:४८ AM मा प्रकाशित

प्रतिक्रिया