×

देउवासँग हारेका सागरले कति पाए मत ?

images

काठमाडौ ।  प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई टक्कर दिन डडेलधुरा पुगेका गुल्मीका सागर ढकाल पराजित बनेका छन् ।

उनी देउवासँग झण्डै दोब्बर मतान्तरले पराजित बनेका हुन् । देउवाले २५ हजार ५३४ मत प्राप्त गरेर विजय हासिल गर्दा सागरले १३ हजार ४२ मत प्राप्त गरे । 


यता एमालेको सहयोगमा देउवाविरुद्ध मैदानमा होमिएका कांग्रेस बीपीका कर्णबबहादुर मल्लले ७ हजार ५३५ मत प्राप्त गरे ।

बुधबार ७ मंसिर २०७९ १२:५७ PM मा प्रकाशित

प्रतिक्रिया