काठमाडौ । प्रतिनिधि सभातर्फ पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार ठाकुर गैरे अगाडि रहेका छन् । उनलाई नेकपा एकीकृत समाजवदाीका सोम पाण्डेले पन्छाइरहेका छन् ।
गैरेले ४७२६ मत ल्याउँदा पाण्डेले ३६३६ मत ल्याएका छन् ।
मङ्गलबार ६ मंसिर २०७९ ०२:५० PM मा प्रकाशित
प्रतिक्रिया