काठमाडौ । नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार सूर्यबहादुर थापा क्षेत्रीले अग्रता लिएका छन् । सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई पछि पार्दै थापाले २८९ मतले अग्रता लिएका हुन् ।
थापाले १ हजार ९९१ र पौडेलले १ हजार ७०२ मत ल्याएकी छिन् । अहिले मतगणना जारी छ
प्रतिक्रिया