×

चितवन–३ मा राप्रपाका विक्रम पाण्डेको अग्रता कायमै

images

काठमाडौ । प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार पाण्डेले ४ हजार १८६ मतसहित अग्रता लिएका हुन् । 

उनका निकटम प्रतिस्पर्धीका रुपमा नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीले ३ हजार ५७९ मत पाएका छन् । 


तेस्रो नम्बरमा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले २ हजार ९५४ मत पाएका छन् ।

मङ्गलबार ६ मंसिर २०७९ ११:५५ AM मा प्रकाशित

प्रतिक्रिया