काठमाडौ । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका उम्मेदवार सीके राउतले दोब्बर मतको अग्रता बनाएका छन् । राउतले १६३४ मत प्राप्त गर्दा जसपाका उम्मेदवार उपेन्द्र यादवले ६७० मत पाएका छन् ।
यस्तै जसपाका उम्मेदवार जय प्रकाश ठाकुरले ४९१ मत पाएका छन् । सोही निर्वाचन क्षेत्रको दुवै प्रदेशसभातर्फ जनमत पार्टीकै उम्मेदवारले अग्रता बनाएका छन् ।
प्रतिक्रिया