×

प्रकाशमानलाई पछि पार्दै रवीन्द्र मिश्रले बनाए अग्रता

images

काठमाडौ । काठमाडौं–१ को जारी मतगणनामा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई पछि पार्दै राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले अग्रता बनाएका छन् । 
पछिल्लो मतपरिणामअनुसार सिंहले २३०२ मत पाउँदा मिश्रले २४१६ पाएका हुन् । 

यस्तै एमालेका किरण पौडेलले ११५५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले १३६५ मत पाएका छन् । यस्तै रमेश खरेलले १०६६ मत पाएका छन् । 

सोमबार ५ मंसिर २०७९ ०४:०२ PM मा प्रकाशित

प्रतिक्रिया