काठमाडौ । भक्तपुर क्षेत्र नम्बर १ को समानुपातिक तर्फको मतगणनामा कांग्रेस अगाडि देखिएको छ । दिउँसो साढे ३ बजेसम्म ३ हजार मतगणना हुँदा कांग्रेसले ९५० मत पाएको छ । दोश्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीले ७४८ मत पाएको छ भने तेश्रोमा एमालेले ४१९ मत पाएको छ ।
चौथोका राप्रपाले ३६२ मत पाएको छ भने पाँचौमा नेमकिपाले ३१३ मत पाएको छ । छैटौंमा माओवादी केन्द्रले जम्मा ५६ मत पाएको छ । यतिबेला भक्तपुर क्षेत्र नम्बर १ को चाँगुनारायण क्षेत्रको मतगणना भईरहेको छ ।
प्रतिक्रिया