×

सुर्खेत–२ मा कांग्रेसको अग्रता

images

काठमाडौ ।प्रतिनिधिसभा अन्तर्गत सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । २ हजार ७५० मत गन्दा कांग्रेसका हृदयराम थानीले एक हजार ४०० मत प्राप्त गरेका छन् भने एमालेका अमृत विसीले एक हजार ३१६ मत प्राप्त गरेका छन् । 

यसअघि एमालेका विसीले अग्रता लिएका थिए । मतगणनाको पछिल्लो परिणाम अनुसार कांग्रेसका थानीले ८४ मतको अग्रता लिएका हुन् ।

सोमबार ५ मंसिर २०७९ ०३:४४ PM मा प्रकाशित

प्रतिक्रिया