काठमाडौ । इलाम निर्वाचन क्षेत्र नं २ मा केहीबेरमा मत गणना सुरु भएको छ । मतपत्र मिलाउने काम सकेसँगै गणना सुरु गरिएको हो । सुरुमा माङसेबुङ गाउँपालिकाका २ बुथ बाट मत गणना सुरु गर्ने भएको हो ।
इलाम २ मा एमालेका सुवास नेम्वाङ र कांग्रेसका डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रतिक्रिया