×

झापा क्षेत्र नम्बर ३ मा ८२ मतले राप्रपा अगाडि

images

झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ८२ मतले अगाडि रहेका छन् ।  १ हजार मतगणनामा कांग्रेसका कृष्ण सिटौलाले ४०३ मत ल्याउँदा लिङ्देनले ४८५ मत पाएका छन् ।

सोमबार ५ मंसिर २०७९ ०२:२१ PM मा प्रकाशित

प्रतिक्रिया