×
images

काठमाण्डौँमा एक जना सट्टेबाजीको आरोपमा पक्राउ

काठमाण्डौँ। कतारमा सम्पन्न विश्वकप फुटवल–२०२२ मा सट्टेबाजी गराएको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंको मरूटोलबाट पक्राउ गरेको छ ।

पुस ४ मा महानगरपालिका–११ मरूटोलबाट ४३ वर्षीय प्रविन श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ।प्रवक्ता (एसपी)


रसियन एप ‘वान–एक्स बेट’ मार्फत काठमाडौं–२० भीमसेनस्थान घर भएका ४३ वर्षीय प्रविन श्रेष्ठले फुटबलमा सट्टेबाजी गराएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सट्टेबाजी गराउन श्रेष्ठले ह्वाट्स एप मार्फत कुराकानी गरेको भेटिएको छ ।

मङ्गलबार ५ पुस २०७९ ०४:५२ PM मा प्रकाशित

प्रतिक्रिया