काठमाण्डौँ। नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली चयन भएका छन् ।
मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा ओलिको प्रस्तावकमा उपाध्यक्ष विष्णु पौडेल र समर्थकमा आर्का उपाध्यक्ष सुवास नेम्वाङ बनेर निर्णय गरेका हुन्। एमालेले संसदीय दलको उपनेता, प्रमुख सचेतक भने अर्काे बैठकबाट टङ्गो लगाउने भएको छ।
प्रतिक्रिया