×

नेपालले यूएईलाई सात विकेटले हरायो

images


त्रिकोणात्मक टि–२० अन्तर्राष्टिय सिरिजअन्तर्गत् आज भएको उद्घाटन खेलमा संयुक्त अरब इमिरेटस (युएई) लाई नेपाल ले सात विकेटले पराजित  गरेको छ

  काठमाण्डूको मूलपानी क्रिकेट मैदानमा भएको थियो।बीस ओभरको विश्वकप क्रिकेटमा  त्रिकोणात्मक क्रिकेटको उद्घाटन खेलमा बुधवार नेपालले यूएईलाई सात विकेटले पराजित गरेको हो।

नेपालका लागि करण केसीले तीन विकेट लिए भने गुल्सन झाले दुई तथा सोमपाल कामी र अविनाश बोहराले समान एक एक विकेट लिए । 
–––

बुधबार १ कात्तिक २०८० ०५:१६ PM मा प्रकाशित

प्रतिक्रिया