बिहीबार, साउन २१ २०८३ ०९:०२ AM
काठमाडौँ । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा आगजनीले ध्वस्त भएको संसद भवनको अनुगमन गरेका छन् । सभामुख घिमिरेले विहिबार नयाँ बानेश्वरस्थित संसद भवन पुगेर ध्वस्त भएको संसद भवनको अनुगमन गरेका हुन् ।
प्रतिक्रिया