आइतबार, जेठ ५ २०८२ ०३:५१ PM
ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा मङ्गलबार भक्तजनको भीड । दसैँ सुरुभएसँगै पाथीभरामा भक्तजनको भीड हुन थालेको हो ।
प्रतिक्रिया