पाथीभरामा भक्तजनको भीड मङ्गलबार ३० असोज २०८० ०५:०८ PM ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा मङ्गलबार भक्तजनको भीड । दसैँ सुरुभएसँगै पाथीभरामा भक्तजनको भीड हुन थालेको हो ।