×

यस्तो छ आज देशभरको मौसम

images

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल देशभर मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

साथै आज सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने विभागले जनाएको छ ।

 

शुक्रबार​ १ कात्तिक २०८२ ०६:३८ AM मा प्रकाशित

प्रतिक्रिया