×

 पशुपतिनाथ मन्दिर-साउनको सोमबार     

images


    काठमाडौँ, १ साउन :    
साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा पूजा अर्चनाका लागि आएका भक्तजनहरुको घुइँचो। साउनको सोमबार भगवान शिवको पूजा अर्चना आजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

सोमबार १ साउन २०८० ०९:२७ AM मा प्रकाशित

प्रतिक्रिया