मङ्गलबार, जेठ १२ २०८३ ०७:४७ AM
काठमाडौ । बलात्कारको आरोप लागेका अभिनेता पल शाहको मुदाको आज सुनुवाइ हुने भएको छ । उहाँलाई सफई दिने या सजाएँ तोक्ने भन्रेबारे आज फैसला हुनसक्ने जनाइएको छ ।
प्रतिक्रिया