×
images

रिचार्लिसनले बनाए रोनाल्डो र नेमारको ट्याटु

काठमाडौं । ब्राजिलियन फरवार्ड रिचार्लिसनले आफ्नोसहित नेयमार र रोनाल्डोको ट्याटु बनाएका छन्।

 ब्राजिल कतारमा जारी विश्वकपको क्वाटरफाइनलमा क्रोसियासंग ट्राइबेकरमा हारेर घर फर्किएको थियो। रिचार्लिसनले कतारबाट ब्राजिल फर्किएलगतै आफ्नो ढाडमा उक्त ट्याटु बनाएका छन्।

उनले  सहकर्मि  नेयमार र पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डोप्रति सम्मान व्यक्त गर्दै ट्याटु खोपेका हुन्।उनी अहिले इंग्लिस क्लब टोटनह्याम हट्सपोरबाट व्यवसायिक खेल खेलिरहेका छन् ।  रिचार्लिसनले जारी कताकाठमाडौंर विश्वकपमा ३ गोल गरेका थिए।

बिहीबार २९ मंसिर २०७९ ०५:१७ PM मा प्रकाशित

प्रतिक्रिया