×
images

अस्ट्रेलियामा नेपाली क्रिकेट समर्थक (फोटो फिचर)

काठमाडौँ । अस्ट्रेलियाको डर्विनमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत नेपाल र एनटी स्ट्राइकबीचको खेल हेर्न नेपाली समर्थक मैदानमा पुगेका छन् ।

एनटी स्ट्राइकले टस हारेर पहिला ब्याटिंग गर्दै नेपाललाई १७८ रनको लक्ष्य दिएको छ । उल्लेख्य संख्यामा नेपाली क्रिकेट समर्थकले पनि मैदानमा पुगेर नेपाली खेलाडीको हौसला बढाइरहेका छन् ।

 

Single Image

Single Image

Single Image

Single Image

Single Image

Single Image

Single Image

शुक्रबार​ ३१ साउन २०८२ ०९:४३ PM मा प्रकाशित

प्रतिक्रिया