×

एमाले हुम्लाको अधिवेशन मिति तोकियो

images

सुर्खेत । नेकपा एमाले हुम्लाको अधिवेशन मिति तय गरिएको छ । गत पुस २३ गते अधिवेशन बाँकी राखिएको हिमाली जिल्लामध्ये हुम्ला पनि एक हो ।


हुम्लाको अधिवेशन मिति यही फागुन ९\१० मा सिमिकोटमा हुने भएको छ । जिल्ला कमिटी अध्यक्ष ज्ञामी बुमीले अधिवेशनमा उपस्थितिको लागि प्रतिनिधिलाई आग्रह गरेका छन् ।

मङ्गलबार ३ फागुन २०७८ ०२:०७ PM मा प्रकाशित

प्रतिक्रिया