काठमाडौँ । सुरक्षा परिषदको बैठक बसेको छ ।
सोमबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा परिषदको बैठक बसेको हो । बैठकमा वर्तमान सुरक्षा अवस्थाका विषयमा छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, उर्जामन्त्री कुलमान घिसिङ, प्रधानसेनापति, रक्षा मन्त्रालयका सचिव र मुख्यसचिव उपस्थित रहेका थिए ।
प्रतिक्रिया