काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले, तीन तहका सरकार भ्रष्टाचार न्युनिकरणका लागि गम्भिर नबनेको गुनासो गरेका छन्
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औं स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा उनले तीनवटै तहका सरकारले, स्रोतको सुनिस्चितता र प्रयाप्त अध्ययनविना ठेक्का लगाइएका कतिपय आयोजना सम्पन्न हुन नसकेको भन्दै उनले त्यस्ता कामको अनुसन्धान थालिएको बताए। हरेक बर्ष एकै प्रकृतीका कामका लागि पटक पटक डिपिआर तयार गर्ने गरिएको प्रति उनले आपत्ति जनाए।
प्रतिक्रिया