×
images

रामकुमारी झाँक्री र किसान श्रेष्ठसहितका नेता एमालेमा फर्किए (फोटो फिचर)

काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री र किसान श्रेष्ठसहितका नेता एमालेमा फर्किएका छन् ।

सोमबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित 'घर फर्क अभियान' कार्यक्रममा एमाले अध्यक्ष केपी शर्माले झाँक्री र श्रेष्ठसहितका नेताहरुलाई पार्टीमा भित्र्याएका हुन् । ओलीले पार्टीमा फर्किएका नेताहरुलाई ब्याच र माला लगाइदिएर प्रवेश गराएका छन् ।

 

Single Image

Single Image

Single Image

Single Image

Single Image

Single Image

सोमबार २५ कात्तिक २०८२ ०५:३८ PM मा प्रकाशित

प्रतिक्रिया